आज तुल्सिपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि
दाङ ,असोज २३।आज तुल्सिपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लियको स्वावमा ३जना महिला र ११ जना पुरुषमा कोरोना पुष्टि भयको…
दियालो अनलाइन ताजाताजा खबर तथा समाचारको संगालो
Subscribe Diyalo online youtube chhanel
दाङ ,असोज २३।आज तुल्सिपुरमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिक वाट लियको स्वावमा ३जना महिला र ११ जना पुरुषमा कोरोना पुष्टि भयको…
दाङ, असोज २३ ।चाडपर्वको अबसरमा समाजमा घट्न सक्ने घटना नियन्त्रणको लागि तुल्सिपुर वडा न ५ को स्वर्गद्वारी टोल र बुद्ध नगर टोलले तुल्सिपुर ईलाका प्रहरी कार्यलय इन्चार्ज शिव बहादुर सिंहसंग…
असोज२२।नेपालमा थप ४,३६४ कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको छ। यो अहिलेसम्मकै सर्वाधिक दैनिक वृद्धि हो।नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ९८,६०० नाघेको छ। विगत २४…
दाङ, असोज२२।दाङको तुल्सिपुर उपमहानगरपालिकामा आज थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज नगर प्रमुख घनश्याम पाण्डेलाई पनि कोरोना संक्रमण पुष्टि भएको नगर कोभीड फोकल पर्सन बिमल केसीले जानकारी…
एजेन्सी असोज २२। लैंगिक समानताका लागि उत्कृष्ट देशमध्ये फिनल्याण्ड पर्छ ।प्रधानमन्त्री सन्ना मरिनले हालै त्यसको थप उदाहरण प्रस्तुत गरेकी छन् । १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण…
असोज२२। यस वर्षको भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार ब्ल्याक होलबारे अनुसन्धान गरेका तीन वैज्ञानिकले जितेका छन् ।रोजर पेनरोज, राइनहार्ड गेन्जेल र आन्द्रिया गेजले सन् २०२० को प्रतिष्ठित पुरस्कार पाएका हुन् ।…
असोज२०। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार दिउँसोसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ सय ६३ जनाको मृत्यु…
असोज२०। प्रदेश ५ को नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइले पारित भएको छ। सरकारले गत शुक्रबार सदनमा पेश गरेको नामाकरण सम्बन्धी प्रस्ताव दुई तिहाइले पारित भएको हो। प्रस्ताव…
असोज २०। प्रदेश ५ को राजधानी दाङको देउखुरी राख्ने प्रस्ताव प्रदेश सभाको दुई तिहाइ बहुमतले पारित भएको छ । कूल ८७ सदस्य रहेको प्रदेश सभामा ८२ मत खसेको थियो ।तीमध्ये…
असोज१९। नेपालमा थप २,४४० जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको जानकारी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार दिएको छ।तीमध्ये १,५३१ जना काठमाण्डू उपत्यकाका तीन जिल्लाका हुन्।यससँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या…